Health Education & Insights

News & Health Articles

Latest Medical Articles & Hospital Updates

Stay informed with preventive health advice, surgical breakthroughs, and community health announcements from Butwal Hospital.

Sep 13, 2026

बुटवल हस्पिटलद्वारा भोटेकोशी प्रभावितका लागि ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग

बुटवल हस्पिटल प्रा. लि. परिवारले भोटेकोशी नदीमा आएको बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद़ार कोषमा रू. ७,७७,७७७ आर्थिक सहयोग प्रदान गरेको छ।

Read Article
Sep 12, 2026

४० हजार शरीर चिरेका हात, अझै बिरामीमै रमाउँछन्-डा. कृष्ण खनाल

कर्णालीको दुर्गम हेल्थपोस्टबाट स्वास्थ्य सेवामा प्रवेश गरेका डा. कृष्ण खनालले एमबीबीएस र एमडीसम्मको अध्ययनसँगै चार दशकभन्दा बढी समय बिरामीको उपचारमा बिताए

Read Article
Aug 07, 2024

बुटवल हस्पिटल प्रालिको सेवा नयाँ भवनमा

बुटवल हस्पिटल प्रालिले नयां भवनबाट सेवा शुरु गरेको छ । बुटवल उपमहानगरपालिका वडा न ६ चांदवारी चोकको उत्तरपट्टि आफ्नै सुविधा सम्पन्न भवनवाट सेवा शुरु गरेको हो ।

Read Article
Aug 06, 2024

लुम्बिनीका स्वास्थ्यमन्त्री पुनद्वारा बुटबल हस्पिटल प्रालिको निरीक्षण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन (मगर)ले बुटबल अस्पताल को निरीक्षण गर्नु भएको छ

Read Article
Aug 04, 2024

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि र बुटवल हस्पिटल प्रालीबीच छुट सम्बन्धी सम्झौता

बुटवल । पश्चिम नेपाल यातायात प्राली आवद्ध बसहरुमा दुर्घटना हुँदा घाइते हुनेहरुको बुटवल हस्पिटल प्रालीमा सहुलियत दरमा उपचारहुने भएको छ ।

Read Article